काठमाडौं । पिननिकबाट फर्किँदै गर्दा काठमाडौँको साँखुमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४० जना विद्यार्थी घाइते भएका छन् ।
सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। एनएमसी अस्पतालमा एक जना र त्रिवि शिक्षण अस्पतालमा एक जनाको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो ।
बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायात चाबहिलस्थित एसएस एकेडेमीको रिजर्भमा गएको थियो। नगरकोटमा विद्यार्थीलाई पिकनिकमा लगेर फर्किएको बस शंखरापुर नगरपालिका ५ मा दुर्घटना भएको हो।
घाइते ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यी हुन् घाइते
पिपुल्स लाइफ केयर अस्पतामा उपचारार्थ घाइतेहरू
१० फिलिप लामा, वर्ष १०
२० प्रज्ज्वल थापा, वर्ष १०
३० भीम तामाङ, वर्ष ११
४० राम पररियार, वर्ष १६
५० सुजन मगर, वर्ष १६
६० सिरिसा सुवेदी, वर्ष १२
७० प्रकाश बम, वर्ष १६
८० साधन विष्ट, वर्ष १२
९० आराध्या शाह, वर्ष १०
१०० आशिष तामाङ, वर्ष १५
११० स्नेहा राई, वर्ष २१
१२० गंगा ज्योति, वर्ष ४२
१३० रञ्जित थापा, वर्ष १३
१४० सुहाना गुभाजु, वर्ष १३
१५० श्रीशान्त पौडेल, वर्ष १५
१६० कल्पना रेग्मी, वर्ष ३२
१७० विकल्प श्रेष्ठ, वर्ष १०
१८० नाइस्का पाण्डे, वर्ष २३
१९० सुविता तामाङ, वर्ष १४
२०० निशान्त पौडेल, वर्ष १४
२१० सौगात मगर, वर्ष १४
२२० अबित खान, वर्ष १०
९२ जनाको नामवली आउन बाँकी०
शंखरापुर अस्पतालमा उपचार्थ
१०आदित्य सुनार, वर्ष १२र१३
२० धीरज साउद, वर्ष १४
३० सन्देश गिरी, वर्ष १३
यसैगरी एनएमसी अस्पतालमा १० जना र टिचिङ अस्पतालमा तीनजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।