Logo

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणको तयारी

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी तीव्र, व्यापार र लगानी सम्झौताको सम्भावना।

ललित सन्देश २०८३ ज्येष्ठ ३, १०:०९ PM

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी तीव्र पारिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको मिति तय भइनसके पनि उच्चस्तरीय तयारी थालिएको हो। भ्रमणका क्रममा दुई देशबीच व्यापार, पूर्वाधार र लगानी सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ।

नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले यो भ्रमणलाई ऐतिहासिक मानिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्