नेपाली फिल्म "पानीफोटो" ले अन्तर्राष्ट्रिय पुरस्कार जित्यो
नेपाली फिल्म "पानीफोटो" ले अन्तर्राष्ट्रिय महोत्सवमा उत्कृष्ट फिल्मको पुरस्कार जित्यो।
नेपाली फिल्म "पानीफोटो" ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको छ। सिभिल मल्ल निर्देशित यो फिल्मले नेपाली ग्रामीण परिवेशको कथालाई विश्वभर पु¥याएको छ।
यो उपलब्धिले नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने विश्वास लिइएको छ। फिल्मका निर्देशकले यो सफलता सम्पूर्ण नेपाली जनतालाई समर्पित गरेका छन्।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्