अर्थ मन्त्रालयले एकैपटक गर्यो ८५ कर्मचारीको सरुवा (सूची सहित)
काठमाडौं/अर्थ मन्त्रालयले एकै पटक ८५ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले २३ असोजको निर्णयअनुसार कर्मचारीको सरुवा गरेको हो। सरुवा हुनेहरुमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत गरी ८५ जना कर्मचारी छन्।
मन्त्रालयले २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृतसहित ८५ जना कर्मचारीको सरुवा गरेको हो।
यस्तो छ सरुवा सूची
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्