Logo

पहिलो विदेश भ्रमण भारत, दिल्ली उडे गृहमन्त्री

ललित सन्देश २०८३ आश्विन २६, ११:३१ AM
पहिलो विदेश भ्रमण भारत, दिल्ली उडे गृहमन्त्री

काठमाडौं/गृहमन्त्री सुधन गुरुङको पहिलो विदेश भ्रमण भारत भएको छ । बिमस्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

उनी आज दिउँसो १स्३० बजे नेपाल वायुसेवा निगमको उडानमार्फत भारत गएका हुन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुन लागेको बैठकमा सहभागी हुन उनी भारत गएका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्