डा.विजय पौडेलको सम्मानमा नेकपा संयुक्तले ३ दिन पार्टीको झण्डा झुकाउने
काठमाडौं । नेकपा संयुक्तले पार्टीका नेता डा। विजयकुमार पौडेलको सम्मानमा पार्टीको झण्डा ३ दिनसम्म झुकाउने निर्णय गरेको छ।
आज बसेको केन्द्रीय कमिटीको बैठकले नेता पौडेलको सम्मानमा झण्डा झुकाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले बताए।
नेकपा संयुक्तका सङ्गठन विभाग प्रमुख समेत रहेका पौडेलको हिजो निधन भएको थियो।
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्