१० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ।
भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन, श्रीलंकाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको हो।
यी हुन् संसदीय समितिबाट अनुमोदन भएका नामहरू
डा निश्चलनाथ पाण्डे भारत
कल्याणराज शर्मा, चीन
चिरनजंग थापा, अमेरिका
गौरवशमशेर जबरा, बेलायत
सरु जोशी, जर्मनी
सुरेश कुमार कर्ण, इजरायल
पद्माक्षी राणा, ओमान
संगम श्रेष्ठ, दक्षिण कोरिया
प्राप्ति शेरचन, स्पेन
डा मञ्चला झा, श्रीलंका
ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्