काठमाडौँ सुखद सुरुआतको लक्ष्यमा, जनकपुरविरुद्ध मैदान उत्रिँदै
काठमाडौँ — नेपाल प्रिमियर लिगमा काठमाडौँले आज जनकपुरविरुद्ध खेल्दै आफ्नो सिजनको यात्रा सुरु गर्दैछ। प्रतियोगितामा सुखद सुरुआत गर्दै विजयी सुरुवात गर्ने उद्देश्यका साथ काठमाडौँ मैदानमा ओर्लिने तयारीमा छ।
अघिल्लो खेलमा हार व्यहोरेर दबाबमा रहेको जनकपुरविरुद्ध आफ्नो पहिलो खेल खेल्न लागेको काठमाडौँले यसको फाइदा उठाउने रणनीति बनाएको छ। सन्तुलित टोली र उच्च मनोबलका साथ मैदान उत्रिन लागेको काठमाडौँ पहिलो खेलमै स्पष्ट दुई अङ्क जोड्ने दाउमा छ।

ललित सन्देश
यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।
टिप्पणी लेख्नुहोस्