Logo

टी-सिरिजका संस्थापक गुलशन कुमारको हत्या भएको दशकौं बिते पनि चर्चित

ललित सन्देश २०८३ कार्तिक १३, ४:४५ AM
टी-सिरिजका संस्थापक गुलशन कुमारको हत्या भएको दशकौं बिते पनि चर्चित

मुम्बई — भारतीय सांगीतिक क्षेत्र ‘टी-सिरिज’ का मालिक तथा संस्थापक गुलशन कुमारको हत्याकाण्ड बलिउड इतिहासको सबैभन्दा स्तब्ध पार्ने घटनाहरूमध्ये एक मानिन्छ। सन् १९९७ को अगस्ट १२ का दिन अन्धेरीको एक मन्दिरबाट पूजा गरेर फर्कंदै गरेका बेла उनीमाथि अज्ञात आक्रमणकारीहरूले १५ राउन्डभन्दा बढी गोली प्रहार गरी घटनास्थलमै हत्या गरेका थिए।

त्यसबेला अन्डरवर्ल्ड र सांगीतिक उद्योगबीचको सम्बन्धलाई छताछुल्ल पार्ने यस घटनामा अबु सलेमको निर्देशनमा फोन खुला राखेर हत्याका गतिविधिहरू सुनाइएको दाबी गरिए पनि मुम्बई प्रहरीले भने त्यसको आधिकारिक पुष्टि भने गरेको थिएन। यो घटनाले बलिउड उद्योगमा गहिरो त्रास सिर्जना गरेको थियो।

DH
ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्