Logo

बालाजुमा गोली चल्यो, एकजना पक्राउ

ललित सन्देश २०८३ आश्विन २७, १२:०३ PM
बालाजुमा गोली चल्यो, एकजना पक्राउ

काठमाडौं/लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारमा संलग्न युवकलाई पक्राउ गर्न गोली चलाएको जनाएको छ।

एक राउन्ड हवाई फायर गरेर एक जनालाई नियन्त्रणमा लिएको ब्युरो स्रोतले जानकारी दिएको छ।

उनको साथबाट तीन सय ग्राम खैरो हेरोइन बरामद भएको छ। ब्युरोका प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

ललित सन्देश

यस अनलाइन पोर्टलका आधिकारिक लेखक तथा सम्पादक हुनुहुन्छ। देश तथा विदेशका ताजा र सत्य तथ्य समाचार पस्कन सधैं अग्रसर।

टिप्पणीहरू

0

कुनै टिप्पणी छैन। पहिलो टिप्पणी गर्नुहोस्।

टिप्पणी लेख्नुहोस्